२०७८ आश्विन १२, मंगलवार | २०८१ चैत्र ८ | [email protected]

आगन्तुक रिर्सोटमा मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले विशेष छुट पाउने

२०७८ आश्विन १२, मंगलवार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले काभ्रेको धुलिखेलमा रहेको आगन्तुक रिर्सोटमा विशेष छुट पाउने भएका छन् ।

मुक्तिनाथ विकास बैंक र आगन्तुक रिर्सोट प्रालि बिच बसाई, खाना तथा परिकारहरुमा विशेष छुट दिने गरी सम्झौता गरिएको छ ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्ड भएका तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त रिर्सोटमा विशेष छुट पाउने भएका हुन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न नेपालभरी रहेका जुनसुकै बैंकको भिजा नेटवर्क एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख