२०७८ आश्विन १५, शुक्रबार | २०८१ माघ ७ | [email protected]

नेपालमा विदेशी नागरिक पुससम्म बस्न पाउने

२०७८ आश्विन १५, शुक्रबार

कोरोना महामारीका कारण स्वदेश फर्किन नपाएका विदेशी नागरिकहरुको नेपालमा बस्न पाउने अवधि पुस १६(३१ डिसेम्बर) सम्म थपिएको छ ।

अध्यागमन विभागले कोभिड १९ को असरबाट अन्तर्राष्ट्रिय उडानहरु पूर्ण रुपमा सञ्चालनमा आइनसकेको कारण हवाई टिकट उपलब्ध नभएर आफ्नो देश र्फकन नसकेका र यस भिसा वर्षको प्रारम्भमा नेपालको बैध भिसा भएका विदेशी पर्यटकहरुका लागि नियमअनुसारको शुल्क तिरी भिसा नबिकरण गरी नेपालमा बस्न पाउने अवधि पुस १६(३१ डिसेम्बर) सम्म कायम गरिएको जनाएको छ ।

यस अघि विभागले असोज १४(सेप्टेम्बर ३०) सम्म थपेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख