२०७८ आश्विन २२, शुक्रबार | २०८१ फाल्गुन ६ | [email protected]

मन्त्रिपरिषदले पायो पूर्णता, पर्यटन मन्त्रालयको जिम्मेवारी प्रेमबहादुर आलेलाई

२०७८ आश्विन २२, शुक्रबार

प्रधानमन्त्रि शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । शुक्रबार विस्तार गर्नुभएको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी नेकपा एकीकृत समाजवादी (एस) का नेता प्रेमबहादुर आलेले पाउनुभएको छ ।

यसअघि आले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला वन तथा वातावरण मन्त्री हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित ख