२०७८ आश्विन २४, आईतवार | २०८२ जेष्ठ १० | [email protected]

राराताल भित्रका होटल सेनाको ब्यारेक तथा निकुञ्जको कार्यालय हटाउन मुगुबासीको माग

२०७८ आश्विन २४, आईतवार

राराताल किनारका होटल सेनाको ब्यारेक तथा निकुञ्जको कार्यालय हटाउन मुगुबासीहरुले माग गरेका छन् । नेपालको राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रको अवस्थाबारे राय सुझाव संकलन गर्न मुगु पुगेको संघीयसभा प्रतिनिधिसभा कृषि सहकारी तथा प्रकृतिक स्रोत समितिसंगको छलफल कार्यक्रममा मुगुबासीहरुले निकुञ्जभित्र रहेका संरचना हटाउन माग गरेका छन् ।

शनिबार सदरमुकाममा भएको छलफ कार्यक्रममा स्थानीयबासीहरु रारातालको किनार हुटुमा रहेका होटल, सेनाको ब्यारेक र रारा राष्टिय निकुञ्जको कार्यालय हटाउन समितिको सभापति पूर्णकुमारी सुवेदीसंग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख