२०७८ आश्विन ३१, आईतवार | २०८१ माघ ११ | [email protected]

सरकारले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउँने

२०७८ आश्विन ३१, आईतवार

सबै नागरिकलाई कोभिड विरुद्धको खोप नलगाए सम्म अष्ट्रेलियाले बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ ।

सरकारले कोभिड विरुद्धको खोप अभियानलाई तीव्रता दिए पनि सङ्क्रमण नियन्त्रण नआएकाले बाह्य पर्यटकहरूलाई २०२२ सम्म नभित्र्याउँने प्रधानमन्त्री स्कट मोरिसनले बताए ।

तर आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइने प्रधानमन्त्री मोरिसनले बताएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित ख