
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले ट्रेकिङ्ग गाइड तालिमको लागि दरखस्त आव्हान गरेको छ ।
प्रतिष्ठानले मंसिर, पौष महिनाको दिवा समुहमा कक्षा सञ्चालन गर्ने गरी ७५ जनाको दरखस्त आव्हान गरेको छ । ट्रेकिङ्ग गाइड तालिमको लागि प्रतिष्ठानले फाराम भर्ने अन्तिम मिति २०७८ मंसिर २ गते र अन्तर्वाताको मिति मंसिर १२ गते तोकेको छ ।