२०७८ कार्तिक ८, सोमबार | २०८१ चैत्र ८ | [email protected]

नेपाल घुम्न आएका क्यानेडियन नागरिक यौन दुराचार अभियोगमा पक्राउ

२०७८ कार्तिक ८, सोमबार

नेपाल घुम्न आएका क्यानेडियन नागरिक यौन दुराचार अभियोगमा पक्राउ

बालकहरूमाथि यौन दुराचार गरेको अभियोगमा नेपाल घुम्न आएका क्यानेडियन नागरिक रोबर्ट किन्कले पोखरा बाट पक्राउ परेका छन् ।

किन्कलेलाई प्रहरीले पोखरा महानगरपालिका ६ लेकसाईडमा कोठा भाडामा लिई बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई गरी कोठामा अप्राकृतिक मैथुन तथा यौनजन्य गतिविधि गर्दै आएको सूचनाका आधारमा पक्राउ गरेको हो ।

प्रहरीले किन्कलेलाइ तीन जना बालिकाको अगाडि नग्न अवस्था फेला पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख