
नेपालकै बेष्ट लक्जरी रिर्सोटको अवार्ड चन्द्रागिरि हिल्स रिसोर्टले पाएको छ ।
शुक्रबार साँझ भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा चन्द्रागिरि हिल्स रिसोर्टलाई नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको हो।