२०७८ कार्तिक २८, आईतवार | २०८१ चैत्र ७ | [email protected]

गोरखामा विदेशी पर्यटकमाथि दुर्व्यहार, नेपाली गाईड कुटिए(भिडियोमा हेर्नुहोस्)

२०७८ कार्तिक २८, आईतवार

गोरखामा विदेशी पर्यटकमाथि दुर्व्यहार, नेपाली गाईड कुटिए(भिडियोमा हेर्नुहोस्)

गोरखाको सामागाउँबाट साम्दोगाउँ जाने क्रममा ५ विदेशी पर्यटक सहि २ जना नेपाली गाईडमाथि दुर्व्यहार गदै कुटिएको घटना सार्वजनिक भएको छ ।

नेपाली गाईड मन बहादुर गुरुङलाई एक युवकले हातपात गरेका छन् । गाईड मन बहादुर गुरुले कात्तिक २१ गते ५ विदेशी पर्यटकलाई गोरखाको साम्दोगाउँ लैजाने क्रममा बिचमा याकहरुले दाउरा बोकेको फोटो र भिडियो खिचे पछि याक लाई हेरचाह गर्ने ढुंमे आङ्पाले अनुमति बिना फोटो खिचेको भन्दै पर्यटक माथि दुर्व्यहार र नेपाली गाईडलाई हातपात गरेका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख