२०७८ मंसिर ४, शनिबार | २०८१ फाल्गुन ६ | [email protected]

भिटोफ गण्डकी प्रदेशको अध्यक्षमा उदय सुवेदी, यस्तो बन्यो नयाँ कार्यसमिति ?

२०७८ मंसिर ४, शनिबार

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) को अध्यक्षमा उदय सुवेदी सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार थाम ल्हाम्जा मादी गाउँपालिका ५ कास्कीमा भएको भिटोफ गण्डकी प्रदेशको सातौ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि उदय सुवेदी सर्वसम्मत चयन हुनुभएको हो ।

सभाले उदय सुवेदीको अध्यक्षतामा ११ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन गरेको छ । साधारण सभाबाट उपाध्यक्षयमा शोभा कुमारी अधिकारी, सचिवमा शुसिला भण्डारी, कोषाध्यक्षमा कृष्ण भारती चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा शिब राज त्रिपाठी, विश्व क्षेत्री, रमेश अर्याल, मेघ मान श्रेष्ठ र चिन्तामणी पोख्रेल सचयन हुनुभएको छ ।

निवर्तमान अध्यक्ष नवराज अधिकारी र एक जना पछि मनोनयन गर्ने गरि ११ सदस्यीय कार्यसमितिको गठन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित ख