२०७८ मंसिर ९, बिहीबार | २०८१ माघ २९ | [email protected]

नेपालका वायुयान कम्पनीलाई कालो सूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक

२०७८ मंसिर ९, बिहीबार

नेपालका वायुयान कम्पनीलाई कालो सूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक

नेपालका वायुयान कम्पनीलाई कालो सूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक देखिएको छ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले र युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी बिच मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपालका वायुयान कम्पनीलाई सूचीबाट हटाउन छलफ भएको छ ।

छलफलमा मन्त्री आलेले युरोपियन युनियनले नेपालका वायुयान कम्पनीलाई कालो सूचीबाट हटाउन आग्रह गरेका थिए । आलेको आग्रहपछि निर्देशक पाम्पोलोनीले नेपालका वायुयान कम्पनीलाई कालो सूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख