२०७८ पुष २, शुक्रबार | २०८१ माघ ७ | [email protected]

धनगढीमा रहेको एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज सारियो

२०७८ पुष २, शुक्रबार

धनगढीमा ९ वर्षदेखि सञ्चालनमा रहेको एयरक्राफ्ट म्यूजियम बिहिबार नेपालगञ्ज सारिएको छ । भाडामा लिइएको जग्गाको लिज सम्झौता अवधि सकिएपछि एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज सारिएको सञ्चालक क्याप्टेन बेद उप्रेतीले बताए ।

उनले भने एयरक्राफ्ट म्यूजियमका लागि भाडामा लिइएको सम्झौता अवधि सकिएपछि नयाँ ठाउँको जग्गा पाइएन, नेपालगञ्ज उपमहानगपालिकाले म्युजियमका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि उतै सारीएको हो ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गदै आएको म्युजियम अब नेपालगञ्जस्थित विपी चोकमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख