२०७८ पुष ३, शनिबार | २०८१ कार्तिक १८ | ourtourismnews@gmail.com

अध्यागमन विभागले हटायो ६७ देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा बस्नु पर्ने नियम

२०७८ पुष ३, शनिबार

 

अध्यागमन विभागले अमेरिका, मलेसिया, सहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम परिर्वतन गरेको छ ।

कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै विभागले शनिबार एक सूचना प्रकाशित गर्दै शुक्रबार साँझ प्रकाशित अमेरिका, मलेसिया लगायत ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ। द्दद्ध सेप्टेम्बर द्दण्द्दज्ञ र द्द डिसेम्बर द्दण्द्दज्ञ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू अझै सक्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित ख