२०७८ पुष ६, मंगलवार | २०८१ फाल्गुन ६ | [email protected]

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय पर्यटन मन्त्री आलेले गरे खारेज

२०७८ पुष ६, मंगलवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय खारेज गरेको बताएका छन् ।

मंगलबार व्यवस्थापन र कर्मचारीहरुसँग निगम कार्यालयमा भएको छलफलमा मन्त्री आलेले यसअघि भएका निर्णय आफूले खारेज गरेको बताए ।

यसअघि नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने तयारी गरेपछि निगममा कार्यरत कर्मचारीहरु आन्दोलित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख