२०७८ पुष १८, आईतवार | २०८१ माघ ४ | [email protected]

सन् २०२१ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १ लाख ५० हजार

२०७८ पुष १८, आईतवार

सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

कोरोना महामारीकाबीच नेपाल घुम्न आउने पर्यटकको संख्या केहि रुपमा बढेको छ ।नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक नेपाल भ्रमण गरेका थिए भने सन् २०२०मा २ लाख ३० हजार ८५ जना र सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

सन् २०२१ मा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन्। भारतबाट ६४ हजार ६ सय ७३ जनाले नेपाल भ्रमण गरेका छन्।

त्यस्तै दोस्रोमा अमेरिकाबाट नेपाल भ्रमणमा गरेका छन्। अमेरिकाबाट २२ हजार ८ सय ८५ जनाले नेपाल भ्रमण गरेका छन्। भने तेस्रो मा बेलायतबाट नेपाल भ्रमणमा गरेका छन्। बेलायतबाट ८ हजार ६ सय ८० पर्यटकले नेपाल नेपाल भ्रमण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख