२०७८ पुष २३, शुक्रबार | २०८१ माघ ४ | [email protected]

नेपाल एयरलाइन्सको हङकङका लागि सबै उडान रद्द, यस्तो छ कारण ?

२०७८ पुष २३, शुक्रबार

नेपाल एयरलाइन्सले नेपालबाट हङकङका लागि हुने सबै उडान रद्द गरेको छ ।

हङकङले हवाई उडानमा रोक लगाएपछि नेपालबाट हङकङका लागि हुने उडानहरु १९ जनवरी २०२२ सम्मका लागि रद्द गरेको नेपाल एयरलाइन्स जनाएको छ ।

एयरलाइन्सले बिहिबार सूचना प्रकाशित गर्दै पुस २२ अर्थात जनवरी ६ देखि लागूहुने गरी हङकङको स्वास्थ्य सम्बन्धि मापदण्डको कारण काठमाडौँ हङकङ, हङकङ काठमाडौँ (RA 409/410) सेक्टरका निर्धारित उडानहरु १९ जनवरी २०२२ सम्म् सञ्चालन गर्न नसक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख