२०७८ पुष २६, सोमबार | २०८१ फाल्गुन ६ | [email protected]

आन्तरिक हवाइ उडानमा कडाई, खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास

२०७८ पुष २६, सोमबार

 

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आन्तरिक हवाइ उडानमा कोरोना विरुद्धको भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

आइतबार कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्रको (सीसीएमसीसी) को बैठकले माघ ३ गतेबाट लागू हुने गरी आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने निणर्य गरेको हो ।

साथै सीसीएमसीसीले विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तालिका मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख