२०७८ पुष २८, बुधबार | २०८१ चैत्र ७ | [email protected]

महेन्द्रनगर विमानस्थल सिलन्यास गर्न गएका पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा

२०७८ पुष २८, बुधबार

सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ।

महेन्द्रनगर विमानस्थल सिलन्यास गर्न गएका आले सवार गाडि मंगलबार साझ गेटा एयरपोर्ट भित्र छिर्ने चोकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मन्त्री आले चढेको सुप प्रदेस ०१ ०० १ झ ३३३ गाडिलाइ बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको थियो ।

मन्त्री सवार गाडीमा क्षति पुगे पनि मन्त्री आले सकुसल रहेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने गाडी चालकलाई  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख