२०७८ चैत्र ९, बुधबार | २०८१ माघ २९ | [email protected]

याक एण्ड यती होटलका संचालक राधेश्याम सराफको निधन

२०७८ चैत्र ९, बुधबार

याक एन्ड यतीका संस्थापक तथा संचालक राधेश्याम सराफको ९२ वर्षको उमेरमा निधन भएको छ ।

नेपालको पर्यटन क्षेत्रलाई विश्वसामू फैल्याउन महत्वपूर्ण योगदान गरेका सराफको भारतको नयाँ दिल्लीमा रहेको मेदान्त हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

भारतबाट नेपाल आएर व्यवसाय सुरु गरेका सरार्फले सन् १९७७ मा राजधानीको दरबारमार्गमा याक एन्ड यति होटल खोलेका थिए ।

नियमित रूपमा काठमाडौं बस्दै आएका सराफ काठमाडौँमा रहेको पाँचतारे होटल ह्यात र याक एन्ड यतीका संस्थापक तथा संचालक हुन्।

प्रतिक्रिया

सम्बन्धित ख