२०७८ चैत्र १३, आईतवार | २०८१ माघ ४ | [email protected]

हाेसान अब हाेफेनमा परिणत , अध्यक्षमा प्रेमशंकर मर्दनिया थारू सर्वसम्मत निर्वाचित , बागमती उपाध्यक्ष, महासचिव र सचिव पदमा निर्वाचन हुदै

२०७८ चैत्र १३, आईतवार

हाेसान अब हाेफेनमा परिणत , अध्यक्षमा प्रेमशंकर मर्दनिया थारू सर्वसम्मत निर्वािचत , बागमती उपाध्यक्ष, महासचिव र सचिव पदमा निर्वाचन हुदै

होमस्टे ( घरबास ) एसोसिएसन नेपाल (होसान) महासंघमा परिणत भएकाे छ ।

बाँकेकाे गाभर भ्याली हाेमस्टेमा भएकाे तेस्रो राष्ट्रिय सम्मेलन तथा कार्यशाला गोष्ठीले बिधान पारित गर्दै होमस्टे महासंघ नेपालमा परिणत भएकाे हाे ।

महासंघकाे पहिलाे अध्यक्षमा प्रेमशंकर मर्दनिया थारू सर्वसम्मत निर्वािचत हुनुभएको छ ।

महासंघकाे उपाध्यक्षमा एकराज घिमिरे (प्रदेश एक), प्रकाश गुरूङ(गण्डकी) धनिश्वर बस्याल सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । बागमती बाट बबुराजा महर्जन र काैशिला मैनाली बिच निर्वाचन हुदै छ ।

यस्तै महासचिवमा राजकुमार लामिछानेले र कृष्णलाल चाैधरी बिच निर्वाचन हुदै छ ।

सचिव पदमा चुडामणिा पाैडेल र गंगादेवी हयाजू बिच निर्वाचन हुदै छ ।

काेषाध्यक्षमा सुरज बास्ताेला सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

खुल्ला सदस्यहरूमा बझाउन थारू, नारायण बहादुर तामाङ, लाल बहादुर पुन मगर, टेक नारायणा महत्ताे सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

सदस्यहरू प्रदेश एक बाट अनिल कुमार राना, धन कुमार आले, शिवा कुमारी लिम्बू ,सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

मधेष प्रदेशबाट सम्भुराम पाैडेल सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
बागती प्रदेशबाट संगिता श्रेष्ठ, मविन थिङ्ग तामाङ्ग, बसन्त थिङ्ग तामाङ, माेहन बहादुर पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएकाे
छ ।

यस्तै लुम्बिनी प्रदेशबाट हरिजंङ्ग गुरूङ, लाल बहादुर राना, बासुदेब भट्टराई, सुनिता श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

कर्णाली प्रदेशबाट मनराज सिम्खडाब, रचना बाठाँ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
सुदुरपश्चिम प्रदेशबाट प्रदेशनी कुमारी डगाैरा र पदम बहादुर चाैधरी सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख