२०७८ चैत्र १९, शनिबार | २०८१ माघ ४ | [email protected]

नाट्टा बाँके च्याप्टरकाे अध्यक्षमा श्रीराम सिग्देल सर्वसम्मत निर्वाचित

२०७८ चैत्र १९, शनिबार

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरकाे अध्यक्षमा श्रीराम सिग्देल सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

शनिबार नेपालगञ्जकाे मेराे प्लानेटमा भएकाे नाट्टा बाँके च्याप्टरकाे दाेस्राे साधारणसभा तथा अधिबेशनबाट अध्यक्षमा श्रीराम सिग्देल सर्वसम्मत निर्वाचित हुनुभएकाे हाे ।

अधिवेशनबाट उपाध्यक्षमा डिल्लीराज रेग्मी, महासचिवमा झविलाल शर्मा, सचिवमा भागिराम वली, काेषाध्यक्षमा राम श्रेष्ठ, सह काेषाध्यक्षमा कुमार चाल्स श्रेष्ठ सर्वसम्मत चयन हुनुभएकाे छ ।

यस्तै सदस्यहरूमा सम्भू कुमार बुढाथोकी, लवराव प्रधान, वेवी कुमारी मण्डल, माे अजमल सिद्दिकी, कुल बहादुर के.सी सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख