२०७८ चैत्र २३, बुधबार | २०८१ माघ ७ | [email protected]

होटल न्यू मोडेलका सञ्चालक राजु खड्काको निधन

२०७८ चैत्र २३, बुधबार

होटल न्यू मोडेल दैलेखका सञ्चालक राजु खड्काको निधन भएको छ ।

मंगलबार खड्काको ह्दयघातका कारण निधन भएको परिवारले जनाएको छ ।

दैलेख उद्योग बाणिज्य संघका निर्वाचित कार्य समितिका सदस्य समेत रहेका खड्का एक सफल युवा उधमी व्यवसायी तथा समाजसेवीका रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख