२०७८ चैत्र २५, शुक्रबार | २०८२ बैशाख १० | [email protected]

नेपाल घुम्न आउने विदेशी पर्यटक बढे, मार्च महिनामा यति धेरै विदेशी पर्यटक 

२०७८ चैत्र २५, शुक्रबार

नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार मार्च महिनाामा हवाई मार्ग भएर कूल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल भित्रिएका थिए ।

नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् । कोभिड–१९ महामारीपछि नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख