२०७९ बैशाख ४, आईतवार | २०८१ फाल्गुन ६ | [email protected]

होटल होलिडे प्लाजा दैलेखका सञ्चालक डम्बर खड्काको निधन

२०७९ बैशाख ४, आईतवार

होटल होलिडे प्लाजा दैलेखका सञ्चालक डम्बर खड्काको उपचारको क्रममा निधन भएको छ । आइतबार बिहान २ बजे काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचारको क्रममा खड्काको निधन भएको परिवारले जनाएको छ ।

खड्का लामो समय देखि कलेजो रोगका कारण पिडित हुनुहुन्थ्यो । खड्काको अन्त्येष्टि दैलेखमा गिरने परिवारले जनाएको छ ।

उनि दैलेखका पुराना स्थापित होटल व्यवसायी हुन । पछिल्लो समय साजसेवामा सक्रिय खड्का दैलेख उद्योग बाणिज्य संघका सदस्य तथा रेडियो ध्रुर्बतारा एफएमका संस्थापक अध्यक्ष समेत हुन ।

प्रतिक्रिया

सम्बन्धित ख