२०७९ बैशाख ४, आईतवार | २०८१ माघ ४ | [email protected]

बढ्यो अमेरिकी डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

२०७९ बैशाख ४, आईतवार

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (आईतबार) एक अमेरिकी डलरको खरिदमूल्य १२१ रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १२२ रुपैयाँ रहेको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९० रुपैयाँ ०९ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९ रुपैयाँ ६६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ८५ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२४ रुपैयाँ ०९ पैसा र कुवेती दिनार एकको खरिदमूल्य ३९८ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य ४०० रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख