२०७९ जेष्ठ १२, बिहीबार | २०८१ फाल्गुन ६ | [email protected]

आगामी नीति तथा कार्यक्रमका लागि मधेस प्रदेश सरकारलाई पर्यटन व्यवसायीहरूले दिए यस्ता सुझाव

२०७९ जेष्ठ १२, बिहीबार

मधेस प्रदेश सरकार यतिबेला आगामी आर्थिक वर्ष २०७९/०८० को  नीति तथा कार्यक्रमकाे तयारीमा जुटेको छ।

नीति तथा कार्यक्रम बन्दै गर्दा सरकारलाई विभिन्न क्षेत्रबाट सुझावहरु आउने क्रम जारी छ । जसमा नीजि क्षेत्रका विभिन्न छाता संगठनहरुले पनि सुझाव दिने क्रम तिब्र भएको छ ।

आगामी आर्थिक वर्षका लागि पर्यटन क्षेत्रका लागि कस्तो नीति तथा कार्यक्रम आवश्यक छ? कुन क्षेत्रलाई प्राथमितमा राखेर नीति तथा कार्यक्रम बनाउने भनि सरकारलाई प्रदेशका पर्यटन क्षेत्रका छाता संघ संस्था हिरालाल गाैतम अध्यक्ष रहेकाे नेपाल हाेटल तथा पर्यटन व्यवसायी महासंघ, युवराज लामा अध्यक्ष रहेकाे चुरे संरक्षण तथा पर्यटन प्रवद्धन फाउन्डेसन नेपाल, विजय झुन्झुनवाल अध्यक्ष रहेकाे हाेटल संघ नेपाल (हान), माेहन शर्मा लामिछाने अध्यक्ष रहेकाे नेपाल एशाेसियसन अफ टुर एण्ड ट्राभलस् एजेन्टस् (नाट्रा) र उदय सापकोटा अध्यक्ष रहेकाे नेपाल कला संस्कृति तथा पर्यटन प्रवद्धन महासंघ ले
नीति आयाेग मधेस प्रदेश सरकारका उपाध्यक्ष डा. भाेगेन्द्र झा मार्फत सुझाव दिएका छन् ।                                            यस्तो छ सुझाव                                                

प्रतिक्रिया

सम्बन्धित ख