२०७९ जेष्ठ १८, बुधबार | २०८१ माघ ४ | [email protected]

नाराकाे अध्यक्षमा शिव अधिकारी

२०७९ जेष्ठ १८, बुधबार

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) को अध्यक्षमा शिव अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

नाराकाे बुधबार भएको ३३ औँ बार्षिक साधारणसभाबाट शिव अधिकारीकाे अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

साधारणसभाबाट उपाध्यक्षमा शिशिर खनाल, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा राजु खड्का, कोषध्यक्षमा राजेन्द्र थपलिया, सह-कोषध्यक्षमा इन्दु देवि वाग्ले सर्वसम्मत चयन हुनुभएकाे छ ।

यस्तै सदस्यहरूमा मदन ढकाल, महेन्द्र श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख