
हुम्लाको ग्रेट हिमालयन ट्रेलको यात्रामा गएका जर्मन नागरिक माथि लुटपाट भएको छ ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामामा रहेको ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा जर्मन नागरिक मेटियर्स इक्मामाथि लुटपाट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले लुटपाटको आरोपमा सडकमा काम गर्ने ७ कामदारलाई नियन्त्रणमा लिएको जनाएको छ ।