२०७९ श्रावण १७, मंगलवार | २०८१ माघ ४ | [email protected]

पर्यटन मन्त्रालयका उपसचिव घुस लिदै गर्दा समातिए

२०७९ श्रावण १७, मंगलवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस लिदै गर्दा पक्राउ गरेको छ।

आयोगको टोलिले मंगलबार नेपाललाई नागपोखरीको एक होटेलबाट व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख