२०७९ भाद्र ४, शनिबार | २०८१ माघ ४ | [email protected]

नेपाली होटल व्यवसायी संघको अध्यक्षमा गणेश ढकाल चयन

२०७९ भाद्र ४, शनिबार

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्ने होटल व्यवसायीहरुको साझा संस्था नेपाली होटल व्यवसायी संघको अध्यक्षमा गणेश ढकाल सर्वसम्मत चयन हुनुभएकाे छ ।

संघकाे शनिबार बसुन्धाराको दियालो पार्टी प्यालेसमा भएकाे २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट गणेश ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे छ ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा काजी बहादुर कटुवाल, द्धितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन लामा (दिपक), सचिवमा चन्द्र बहादुर गोदार (थापा), कोषाध्यक्षमा इन्द्र प्रसाद ढकाल र सहकोषाध्यक्षमा दुर्गा थापा सर्वसम्मत चयन हुनुभएकाे छ ।

यस्तै सदस्यहरुमा शेर बहादुर विष्ट, पुष्पराज तामाङ, शेर बहादुर कार्की (प्रकाश), अम्बर विकाश रिजाल, याम बहादुर राना, जयलाल श्रेष्ठ, प्रेम बहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलाबल्लभ पराजुली र भुपराज दाहाल सर्वसम्मत चयन हुनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख