२०७९ भाद्र १६, बिहीबार | २०८१ चैत्र ७ | [email protected]

होटल जंगल क्राउनमा सिटिजन्स बैंकका कार्डबाहकलाई छुट

२०७९ भाद्र १६, बिहीबार

चितवनको होटल जंगल क्राउनमा सिटिजन्स बैंकका कार्डबाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित होटल जंगल क्राउनबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने उल्लेख छ ।

अब बैंकका कार्डबाहकले होटल जंगल क्राउनले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित ख