२०७९ आश्विन ६, बिहीबार | २०८१ फाल्गुन ४ | [email protected]

सुदूरपश्चिम प्रदेशको पञ्चवर्षीय योजना, पर्यटन पूर्वाधार निर्माण गर्दै पर्यटन विकास गर्ने

२०७९ आश्विन ६, बिहीबार

सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष त्रिलोचन भट्टले शुक्रबार पञ्चवर्षीय योजना सार्वजनिक गर्नुभएको हो ।

आर्थिक वर्ष २०७८र०७९ देखि २०८२र०८३ सम्म लागू हुने पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रकालागि पर्यटन पूर्वाधार निर्माण गर्दै पर्यटन विकास गर्ने योजना उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित ख