२०७९ आश्विन ६, बिहीबार | २०८१ कार्तिक २२ | ourtourismnews@gmail.com

नापिँदै रारा तालको गहिराइ

२०७९ आश्विन ६, बिहीबार

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालकाे गहिराइ नापिन थालिएकाे छ ।
२०५४ सालमा पहिलोपल्ट राराको क्षेत्रफल र गहिराइ नापिएको थियो ।

१ महिनाभित्र सर्भेक्षण पूरा गरिसक्ने गरि जल तथा मौसम विज्ञान विभागको सहयोगमा कार्ड/इटु सर्भिस/जेड जेभीले भदौ दोस्रो सातादेखि सर्वेक्षणको काम सुरु गरेको हो ।

२०५४ मा गरिएको सर्वेक्षणअनुसार १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको गहिराई १ सय ६७ मिटर, लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर रहेको छ ।

यस पटक गरिने सर्वेक्षणमा गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता तथा खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख