| २०८२ पुष ३० | [email protected]

४३ औँ विश्व पर्यटन दिवस आज, नेपालमा विभिन्न कार्यक्रम गरी मनाईदै

२०७९ आश्विन ११, मंगलवार

४३ औँ विश्व पर्यटन दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको स्थापनासँगै उक्त दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित ख