
नेपाली कांग्रेसले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो । महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्रमा संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकारु नारा सहित संकल्प पत्र सार्वजनिक गरिएको छ।
घोषणापत्रमा पर्यटन क्षेत्रका लागि ५ वर्षमा बार्षिक २० लाख पर्यटक भित्राउने, दैनिक पर्यटक खर्च १ सय डलर र कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योग्दान ५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
घोषणापत्रमा पर्यटन क्षेत्र