२०७९ कार्तिक १५, मंगलवार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

मुक्तिनाथमा डिजिटल दानपत्र

२०७९ कार्तिक १५, मंगलवार

मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र राखिएको छ । डिजिटल प्रविधिको प्रयोग गदै मन्दिर परिसरमा रहेको चन्दा वाकससैगै डिजिटल दानपत्र राखिएको छ ।

समुन्द्र सतहबाट तीन हजार सात सय १० मिटरको उचाईमा रहेको मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्ध समुदायमको एकदमै प्रख्यात तीर्थस्थल  मुक्तिनाथ हो ।

यहाँ हिन्दूहरूका लागि भगवान विष्णुका १०८ दिव्योपदेशहरुमध्ये १ मुक्तिनारायण मन्दिर तथा बौद्ध धर्मावलम्बीहरूको लागि २४ तान्त्रिक ठाउँहरूमध्येको १ झ्युमिग–ग्यात्शा दुवै एकैठाउँमा रहेका  छन् ।

मुक्तिनाथ मन्दिर नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख