२०७९ कार्तिक २९, मंगलवार | २०८१ माघ ४ | [email protected]

मंसिर ४ गते आन्तरिक हवाई उडान बन्द हुने

२०७९ कार्तिक २९, मंगलवार

मंसिर ४ गते मतदानका दिन आन्तरिक हवाई उडान बन्द हुने भएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त दिन नियमित उडान नहुने र अत्यावश्यक र चार्टड उडान मात्रै हुने   छ ।

मंसिर ४ गते आन्तरिक हवाई उडान बन्द भए पनि अत्यावश्यक र चार्टड उडान निर्वाचन आयोगसँगको सहमतिमा हुने विमानस्थल कार्यालयको भनाइ छ ।

अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुनसक्ने सिटौलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख