२०७९ मंसिर ५, सोमबार | २०८१ माघ २९ | [email protected]

तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा क्यालिब्रेसन उडान हुँदै

२०७९ मंसिर ५, सोमबार

नेपालको तेस्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा क्यालिब्रेसन उडान भईरहेको छ। सोमबार बिहान १० बजेदेखि एरो थाई जहाजले परीक्षण उडान गरिरहेको छ ।

निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान भएका उपकरण तथा प्राविधिक रुपमा हुने सबै परीक्षणका लागि क्यालिब्रेसन उडान भएको हो ।

एक सातासम्म विमानस्थलमा क्यालिब्रेसन उडान हुने र क्यालिब्रेसन उडान पछि कम्पनीले सुरुवातमा प्रारम्भिक र पछि अन्तिम रिपोर्ट दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख