| २०८३ बैशाख १२ | [email protected]

यती धेरै खुल्यो ट्रेकिङ्ग गाइड तालिम

२०७९ मंसिर १७, शनिबार

ट्रेकिङ्ग एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)संगको समन्वयमा ट्रेकिङ्ग गाइड तालिम तथा ट्रेकिङ्ग पोर्टर गाइड तालिमको लागि दरखस्त आव्हान गरेको छ ।

तालिमका लागि टानले २०७९ पौस महिनाको अन्तिम हप्ता कक्षा सञ्चालन गर्ने गरी ट्रेकिङ्ग गाइड ५ सय जना र पोर्टर गाइड ८० जनाको संख्या तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख