२०७९ मंसिर १९, सोमबार | २०८१ माघ ४ | [email protected]

धानखोलादेखि शिवखोलासम्म सडक मिचेका संरचना हटाउदै, संकटमा होटल व्यवसाय

२०७९ मंसिर १९, सोमबार

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिवखोला खण्डमा सडक मिचेर बनाइएका संरचना हटाउन सडक डिभिजन कार्यालय दाङले १५ दिने सूचना जारी गरेको छ ।

सडक डिभिजन कार्यालय दाङले एक सूचना जारी गर्दै १५ दिन भित्र धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ–बायाँ ३१ मिटरभित्र रहेका संरचना हटाउन भनेको छ ।

सूचनामा १५ दिन भित्र खाली नगरेको खण्डमा डिभिजनले उक्त क्षेत्रका अनधिकृत संरचना भत्काउने र हटाउने कार्यलाई अघि बढाउने भन्दै उक्त क्षेत्र खाली गर्दा र गराउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने जनाएको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोला क्षेत्रमा होटल व्यवसाय गदै आएका व्यवसायीहरु संकटमा पर्ने भएका छन् । लामो समयदेखिको होटल व्यवसाय गदै आएका उनीहरु सडक विस्तारले विस्थापित हुने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख