२०७९ पुष ६, बुधबार | २०८१ माघ ४ | [email protected]

आरोही सानु शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान

२०७९ पुष ६, बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कीर्तिमानी आरोही सानु शेर्पालाई सम्मान गरेको छ ।

बुधवार मन्त्रालयमा आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सम्मान गर्नुभएको हो । शेर्पालाई मन्त्री श्रेष्ठले एक महिनाको आफ्नो तलव सम्मान स्वरुप ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

आरोही शेर्पालाई ८ हजार मिटर भन्दा अग्ला विश्‍वका १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गरेको भन्दै सम्मान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख