तुलसीपुर उपमहानगरपालिका –१९ छिल्लीकोटमा तीन महिनाभित्र सञ्चालनमा ल्याइनेगरी जीपलाइनकाम भईरहेको निर्माण पक्षले जानकारी दिएको छ ।
छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले दुई करोड दश लाखको लागतमा १२ सय मिटर दूरीमा रहने जीपलाइन ञ्चालनमा ल्याउन लागेको हो । उक्त जीपलाइन नेपालकै सबैभन्दा लामो दूरीको हुने दाबी गरिएको छ ।