२०७९ पुष १५, शुक्रबार | २०८१ माघ ७ | [email protected]

विनोद अधिकारी अमेरिकाको पेन्सिलभेनिया राज्यको पर्यटनदूतमा नियुक्त

२०७९ पुष १५, शुक्रबार

पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय विनोद अधिकारी अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्‌भावना दूतमा नियुक्त हुनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलबार पेन्सिलभनियाको पर्यटन सद्‌भावना दूतमा विनोद अधिकारीलाई नियुक्ति गरिएको पत्र दिनुभएको हो ।

चार वर्षे कार्यकालका लागि नियुक्त भएका अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्‌भावना दूतमा नियुक्ति गरिएको हो ।

पर्यटन मन्त्रालयले सद्‌भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्त दिने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित ख