
होटल व्यवसायी महासंघ नेपालको चौथो महाधिवेशनवाट नुवाकोटका सन्तोष उप्रेति पर्यटन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
भरतपुरमा सम्पन्न होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनबाट उपाध्यक्षमा सन्तोष उप्रेति सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
उप्रेति होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ ।