२०७९ पुष २१, बिहीबार | २०८१ फाल्गुन ६ | [email protected]

होटल व्यवसायी महासंघको केन्द्रीय सदस्यमा बाँकेका भीमलाल कँडेल निर्वाचित

२०७९ पुष २१, बिहीबार

होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सदस्यमा बाँकेका भीमलाल कँडेल सर्वसम्मत निर्वािचत हुनुभएको छ ।

चितवनको भरतपुरमा बुधबार सम्पन्न होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनबाट होटल व्यवसायी संघ बाँकेको नि.वर्तमान अध्यक्ष समेत रहनुभएका कँडेल महासंघको केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचत हुनुभएको हो ।

होटल तथा पर्यटन क्षेत्रमा सक्रिय कँडेल नेपालगञ्ज स्थित होटल ईन्देणिका सञ्चालक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख