२०७९ पुष २६, मंगलवार | २०८१ माघ ४ | [email protected]

प्रचण्ड सरकारका २१ न्यूनतम कार्यक्रममा पर्यटन क्षेत्र

२०७९ पुष २६, मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रमलाई एक महिनाभित्रै लागु गर्ने भएको छ। उप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सोमवार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।

२१ बुँदामा समेटिएको न्यूनतम कार्यक्रममा कोभिड महामारीबाट अत्यधिक प्रभावित पर्यटन क्षेत्रको विकासका लागि सरोकारवालाहरूसँगको परामर्शमा पर्यटन पुनरुत्थानका कार्यक्रम अगाडि बढाउने उल्लेख छ ।

यस्तै पर्यटकीय पूर्वाधारको विकास गर्दै पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवद्र्धन गरी दिगो पर्यटनको आधार तयार गर्ने, गुणस्तरीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न पर्यटकीय सेवाको विस्तार गर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित ख