जनकपुर धाम हेर्न दैनिक २ हजारभन्दा धेरै पर्यटक आउने गरेका छन् । तर खानपिनका सामानसहित बसमा आउने, आफैं खाना पकाउने अनि आएकै दिन फिर्ता जाने भारतीय पर्यटकबाट जनकपुरको होटल व्यावासायीलाई कुनै लाभ नभएको एक होटल व्यवसायीले बताए ।

© 2025, सर्वाधिकार सुरक्षित Tourism News
Made with ❤️ By Gorkhaly Labs