२०७९ पुष २६, मंगलवार | २०८१ फाल्गुन ४ | [email protected]

तलब वृद्धि गर्न युनिट्राभले बुझायो टानमा ज्ञापनपत्र

२०७९ पुष २६, मंगलवार

नेपाल ट्रेकिङ्ग ट्राभल्स, र्‍याफटिङ्ग, एयरलाईन्स श्रमिक युनियन (युनिट्राभ) ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा तलब वृद्धि, सामाजिक सुरक्षा कार्यान्वयन, तत्काल श्रम अडिट हुनुपर्ने, पालिकामा श्रमिकको पञ्जीकरण लगायत १५ बुँदे मागपत्र राख्दै ज्ञापनपत्र बुझाएको छ ।

संगठनकाे श्रम ऐन, २०७४ तथा श्रम नियमावली २०७५ मा अनिवार्य श्रम अडिटको व्यवस्था गरिएको तर उक्त व्यवस्था अनुसार यस क्षेत्रका व्यवसायीहरूले श्रम अडिट नगरेकाले श्रम ऐन, नियममा भएको व्यवस्था बमोजिम अनिवार्य श्रम अडिट गरिनुपर्ने माग छ ।

पदमार्ग तथा पर्वतारोहणमा कार्यरत श्रमिकहरूलाई पर्यटन विभागबाट प्रदान गरिने इजाजतपत्र जारी तथा नवीकरण गर्न सहज वातावरण बनाउन संगठनले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख