२०७९ पुष २६, मंगलवार | २०८१ माघ ४ | [email protected]

पोखरा महोत्सवमा पर्यटकलाई निशुल्ल्क प्रवेश

२०७९ पुष २६, मंगलवार

पोखराको अमरसिंह चौरमा आजदेखि माघ ९ गतेसम्म हुने ११औं पोखरा महोत्सवमा विदेशी पर्यटकलाई निशुल्क प्रवेश दिइने आयोजक युनाइटेड क्लब पोखराले जनाएको छ ।

महोत्सवको आम्दानीले सेती नदी खोँचलाई साहसिक पर्यटकीय गन्तव्य निर्माण गर्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख