२०७९ पुष २९, शुक्रबार | २०८१ चैत्र ७ | [email protected]

ओझेलमा परेको बाँके खजुराको धार्मिक स्थल बागेश्वरी माता मन्दिर

२०७९ पुष २९, शुक्रबार

बाँकेको खजुरा १ बहादुरपुरमा रहेको बागेश्वरी माता मन्दिरको पप्रचुर धार्मिक पर्यटनको सम्भावना हुँदा हुँदै ओझेलमा परेको छ ।

मन्दिरको पुनः निर्माण गरि गत असोज १४ गते गाउँपालिकका अध्यक्ष डम्बर विक तुफानले उद्घाटन गरेपनि प्रचार प्रसार नहुँदा ओझेलमा परेको हो ।

खजुरा गाउँपािलकामा रहेको बागेश्वरी माता मन्दिर पालिककाको निक्कै प्रचलित मन्दिर हो । मन्दिरमा आएर आफ्नो जे इच्छा छ त्यो माग्यो भने पुरा हुन्छ भन्ने ठुलो विश्वाश रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख